आठौं राष्ट्रिय खेलकुद बैशाखमा, एनआरएनका २४ खेलाडी सहभागि हुने

काठमाडौं– आठौं वृहत्त राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख ५ गते देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को शुक्रबार बसेको बोर्ड बैठकले प्रदेश ५ मा हुने प्रतियोगिताको मिति तय गरेको हो । यसअघि आठौं राष्ट्रिय खेलकुद तयारी एवं कार्यकारी समितिको बैठकले चैत २५ गते प्रतियोगिताको उद्घाटन गर्ने प्रस्ताव गरेको थियो । … Continue reading आठौं राष्ट्रिय खेलकुद बैशाखमा, एनआरएनका २४ खेलाडी सहभागि हुने